1/15/12

तिम्रो माया पुस माघको घाम जस्तो


तिम्रो माया पुस माघको घाम जस्तो
विहानको घाम लागेको २ घण्टा भयो तर घाम घाम जस्तै छैन । तातो छैन । वरु सिरक नै ठीक भित्र पसेँ । ११ वाह्र वजिहल्यो । त्यही वेला घाम चर्को भएछन । अलि छिटो छिटो घाम भएतिर गँए । उत्तरायण दक्षिणायण उँहाको आफनै विशेशता छ । फेरी जापानीज पैशाले वनाएको छिमेकीको घर निकै अक्लो छ । म लगभग १५ ठाउँमा सरँे । घाम कति पटक त्यो नाप्ने मेसीन पनि होला । ला ! घाम गए । मलिनो भो त ।  गलवन्धी झिकेँ । झन जाडो भो । अपिसको के कुरा कति चिसो कति । ल्ुागा गलाएकै हो ।
भित्र ट्राउजरपनि छ । तर पाइन्ट, सुरुवाल अनि सवै छेडिसक्यो...। तिम्रो माया पनि यस्तै  ...  यही घाम जस्तो ।


No comments:

Post a Comment