1/22/12

सज्जनलाई भन्दा पहिला दुर्जनलाई ढोग्नु



दुर्जनं  प्रथमं  वन्दे  सज्जनं  तदनन्तरम् ।
मुख प्रक्षालनात्  पूर्व  गुदप्रक्षालनं  यथा ।।।

अर्थात
विहान उठेपछि, मुख धुनुभन्दा पहिले चाक धोए जस्तै
सज्जनलाई भन्दा पहिला दुर्जनलाई ढोग्नु । (साभार) विकल्प

No comments:

Post a Comment