1/23/12

लमजुंङको घलेगाँउलाई हिँउले ढाक्यो।

केहि समय अगाडी साथी भाइसगँ घलेगााउँ घुम्न जाँदा एउटा आकर्षणको केन्द« मध्य घुमााउने घरमा फोटो खिच्न भ्याएका थियौ हामीले ।  २०६८ सालको पश्चिमी वायुले देशका उत्तरी भेग भरी हिँमपात भयो । हेर्नुहोस फोटोमा ।
हिउँमय  घुमाउने घर  
लमजुङ्क देशकै प्रमुख पर्यटकीय जिल्लाहरु मध्यको एक हो । बाह््य पर्यटक भित्राउने हिसाबले लमजुङ्क मुख्य जिल्ला भित्र पर्दछ । अन्नपुर्ण पदयात्रामार्गको प्रवेश द्धार भएकाले यो सोलुखुम्बु पछिको उच्च संख्यामा पर्यटक भित्रिने जिल्लामा पर्दछ । आन्तरीक र बाह््य पर्यटनको  हिसाबले एसियाकै नमुना गाउँको रुपमा घोषण गरीएको घलेगाँउ, एकगाँउ एक गा. वि. स भुजुङ, साहवंसको उद्गम स्थल गाउँसहर दरबार, जयलथ जगलतष्लन ले प्रख्यात, हर्क गुरुङ हिमाल, लमजुङ हिमाल, गुरुङ संस्कृति, विश्वकै चर्चित अन्नपुर्ण पदयात्रा मार्ग र सहाएक पदयात्रा मार्गहरु जस्ता रमणीय ठाँउहरु यँहा छन् । धार्मिक, साँस्कृतीक, प्रकृतिक, ऐतिहासीक दृष्टिकोण बाट राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा
चर्चीत ठाँउहरु रहेका कारण लमजुङ्क जिल्लाले यस पर्यटन बर्षलाई ठुलो टेवा पुर्याउने विस्वास छ । लमजुङमा हाल भइरहेका पर्यटकीय कार्यकलापहरु फोटोमा हेर्न सक्नु हुन्छ। 



रमाइलो क्षण लाई कैद गर्दै अनि इतिहास वनाउँदै 

No comments:

Post a Comment