3/20/20

About Me



My name is Bikalpa Adhikari.
I am born in Sundarbazar Municipality, Lamjung, Nepal.
I am student of Environment Science. 
I have done two Masters degree. 
One is from Nepal in Environmental Science and another is from Norway on Applied Ecology. 
Besides my academic background, I have interests in politics, spirituality and multimedia.
You can contact me at @adh_bi on twitter
.


मेरो नाम विकल्य अधिकारी हो।
मेरो जन्म स्थान लमजुङ सुन्दर बजार नगरपालिका हो। 
म वातावरण विज्ञानको विध्यार्थी हुँ। 
मैले नेपालमा वातावरण विज्ञान विषय र नर्वेमा 'एप्लाईड ईकोलोजि' विषयमा छुट्टा छ्ट्टै स्नात्तोउत्तर गरेको छु। 
म आफ्नो पढाईको अलवा राजनीति, अध्यात्म, मल्टिमिडियामा रुचि राख्दछु।  तपाई मलाई मेरो टुईटर ठेगाना @adh_bi मा सम्पर्क गर्न सक्नु हुन्छ। 

No comments:

Post a Comment