रचनाकार:- विकल्प अधिकारी
वन जोगाइ धनी देशसँग पैशा मागम्न !!
जलवायु परिवर्तन नेपालमा गम्भिर !
वन जोगाँउ घट्छ यो हाम्ले सम्झेर !!
दिदी
बैनी घरका सबै जम्मा हुदै खाँदै दर !
हरियो वन नेपालको धन एउटै हाम्रो भर !!
माइत जाँदा घर जाँदा प्रकृतिको छायाँ छ !
दिगो वनको व्यवस्थापनमा हाम्रो माया छ !!
साँइली माँइली भेट हुुँदा दुख साटी रमाउँने !
वन संरक्षण गर्यो भने डलर कमाउने !!
आफ्नै वन जोगाउन कसम खान्छौ सघैभर !
रोक्नु पर्छ आगलागी चरीचरन पदैवार !!
आफ्नै वन जोगाउन कसम खान्छौ सघैभर !
रोक्नु पर्छ आगलागी चरीचरन पदैवार !!
रोक्नु पर्छ आगलागी चरीचरन पदैवार !!
आफ्नै वन जोगाउन कसम खान्छौ सघैभर !
रोक्नु पर्छ आगलागी चरीचरन पदैवार !!

No comments:
Post a Comment